प्रधानमन्त्रीको दिग्दारीः जेन-जीले आजै छाड्, भोलि छाड् भन्छन्, पेन्डुलम जस्तै भइयो
‘छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्याैँ भन्ने भाष्य आउँछ,’ प्रधानमन्त्री कार्कीले आफ्नो अनुभव सुनाइन्।

