१ वैशाख २०८२ सोमबार
image/svg+xml २१:२५ अपराह्न

अवैध रुपमा सञ्चालित निजी विद्यालयमा ताल्चा

पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर गरेकाले मुखियापटी गाउँपालिकामा विना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई बाध्य भएर बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्