गण्डकीका खेलकुद मन्त्री थापा : राज्यबाट प्राप्त रकम सामाजिक सेवामा
मन्त्री थापाले ७ वर्षको अवधिमा प्रदेशसभा र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ प्राप्त गरेको जानकारी दिए ।