२ वैशाख २०८२ मंगलबार
image/svg+xml १५:११ अपराह्न

आगलागी हुँदा १५ किसानको २ सय क्विन्टल गहुँ जलेर नष्ट

आगोले स्थानीय १५ किसानको १ सय ९८ क्विन्टल गहुँबाली नष्ट भएको ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।

११ स्थानमा आगलागी, आफैँले पालेको गोरुले हान्दा घाइते

काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जनावरको आक्रमणबाट अन्य दुई जना पनि घाइते भएका छन्।

सर्लाहीमा मध्यराति आगलागी, करोडौंको धनमाल जलेर नष्ट

राति ११ः३० बजेतिर सुरु भएको आगलागी शनिबार बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको डिएसपी थापाले बताए।

ललितपुर टहरो आगलागीः गम्भीर घाइते गिरीको पनि उपचारको क्रममा मृत्यु

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी घाएते भएका सञ्जय गिरीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्