पत्रकार रजक हत्याको छानबिन गर्न मानवअधिकार आयोगलाई महासंघको ध्यानाकर्षण
ज्ञापन पत्र बुझाउँदा महासंघका महासचिव रामप्रसाद दाहालले उक्त ज्ञापन पत्रमा हिंसात्मक घटनामा पत्रकार रजकलाई ज्युँदै जलाएर हत्या गरेको पाइएको बताउँदै निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको बताए।