३० चैत्र २०८१ शनिबार
image/svg+xml २०:४४ अपराह्न

‘भन्न नमिल्ने’ भन्दै शेखरले भने: गिरिजाबाबुबाट फिटिक्कै सिकेनौँ, सुशासन पटक्कै भएन

जीवनको अन्तिम समयमा गिरिजाप्रसाद देशको अवस्थाप्रति चिन्तित रहेको आफूले पाएको उनले बताए। ‘उहाँ बितेको पनि १५ वर्ष भइसक्यो हेर्नुस् त। हामीहरूले उहाँबाट पाठै सिकेनौँ। नेताहरूले केही सिक्दै सिकेनौँ जस्तो भयो। केही न केही त हामीले गर्नुपर्थ्यो नि,’ शेखरले भने।

रवीन्द्र लेख्छन्- गिरिजा नारायणहिटी भत्काएर विदेशी दरबार निर्माण गर्ने नेता

आज नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवस, कांग्रेस तथा गैरकांग्रेस नेताहरूले कोइरालालाई विभिन्न सन्दर्भमा स्मरण गरिरहेका छन्।

शान्ति सम्झौताका १८ वर्ष: माओवादी अध्यक्ष दाहालले भिडिओ वक्तव्यमा के भने ?

यस्तोमा वृहत् शान्ति सम्झौताका १८ वर्ष पुगेको अवसरमा शान्ति सम्झौताका एक पक्ष रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले बुधवार एक भिडिओ वक्तव्य दिएका छन् । सामाजिक सञ्जालमार्फत दिएको वक्तव्यमा उनले शान्ति सम्झौताबाटै नयाँ युग सुरु भएको भन्दै १८ वर्षअघिको दिन स्मरण गरेका छन् ।

नरेश श्रेष्ठ मेमोरियल मेन्स यू १९ राष्ट्रिय क्रिकेट : लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल मेन्स यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेश विजयी भएका छन्।

यू १९ राष्ट्रिय क्रिकेटको उद्घाटन खेलमा मधेस प्रदेश विजयी

मधेस प्रदेशले नरेश श्रेष्ठ मेमोरियल मेन्स यू –१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

'गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक'

नेपालको लोकतान्त्रिक आन्दोलनका साहसी तथा कर्मयोगी नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन धेरै सन्दर्भ र घटनाले भरिएका छन्। वास्तवमा साहस र अठोटको पर्याय नै उहाँको राजनीतिक जीवन बनेको छ।

गिरिजाको जन्म जयन्तीमा कांग्रेसले गर्‍यो ऐतिहासिक फोटो प्रदर्शनी

नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ।

गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र आउँदैन थियोः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन्।

गिरिजाको आज शताब्दी जन्मजयन्ती, कांग्रेसले फोटो प्रदर्शनी गर्दै

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको आज शताब्दी जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्