‘वनिता’ बाट विभिन्न सम्मान तथा पुरस्कार अर्पण
‘वनिता’ साहित्यिक पत्रिकाले साहित्य, सङ्गीत, रङ्गमञ्च र सञ्चारका क्षेत्रका विभिन्न सम्मान तथा पुरस्कार अर्पिएकाे छ।
‘वनिता’ साहित्यिक पत्रिकाले साहित्य, सङ्गीत, रङ्गमञ्च र सञ्चारका क्षेत्रका विभिन्न सम्मान तथा पुरस्कार अर्पिएकाे छ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईकाे गैरआख्यान ‘शब्द सायारेम’ काे लाेकार्पण भएकाे छ।
‘प्रगतिशील लेखक संघ संखुवासभा’ ले कुमाल बस्तीमा कवि गाेष्ठी गरेकाे छ। ‘
सिर्जना अभियान समाज भक्तपुरले स्रष्टा श्यामप्रसाद श्रेष्ठकाे चाैथाे कृति ‘कठै !’ लघुकथासंग्रहकाे लाेकार्पण गरेकाे छ।
इकोनोमिस्टको विषय चयन र सामाजिक व्यवहारमा आएका परिवर्तनसम्बन्धी सामग्रीको रोचक पक्षलाई एउटा फेसबुक स्टेटसले अरू गहिराइदियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा अमेरिकाका लगभग सबै व्यापारिक साझेदारहरूमाथि व्यापक शुल्क लगाउने प्रस्ताव गरे।
गत संस्करणको फाइनलजस्तै झल्को दिने खेलमा शनिबार ललितपुर सिटी एफसीले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई स्तब्ध बनाउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पनि उपाधि भिडन्त तय गरेको छ।
निर्णायक खेलमा वर्षा बाधक भएपछि आइसिसी यु–१९ विश्वकपमा नवौंपल्ट छनोट हुने नेपालको लक्ष्य असफल भएको छ।
ढल्नै लागेका घर मर्मत गरेर ठड्याइएको छ। झार उम्रिएका छाना रंगिएका छन्। धुलो टकटकाएर चिटिक्क पारिएको छ। वर्षौंदेखि बन्द ढोका खुलेका छन्।
मौसमविद्हरूले काठमाडौं उपत्यकालगायत देशभर नै प्रि–मनुसन सुरु भएको बताएका छन्।
उच्च अदालतल जनकपुरले बालयौन शोषणसम्बन्धी मुद्दा खेपेका ‘तपस्वी’ भनेर चिनिएका रामबहादुर बम्जन (रामलाल बम्जन) लाई पुरानो कानुनमा टेकेर सफाइ दिएको छ।
२०६३ सालमा सप्तरीको सप्तकोसी नगरपालिकामा बसाइँ सरेका वेदबहादुर खड्का परिवारसहित महिना दिनअघि मात्र पुख्र्यौली गाउँ खोटाङस्थित बराहपोखरी गाउँपालिकास्थित मौवाबोटे फर्किए।
नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहका कारण वर्तमान संघीय शासन प्रणालीमा कुनै खतरा नरहेको बताएका छन्।
पाँच वर्ष बितिसकेछ म्हेन्दोमाया आफ्नो बुढासँग काठमाडौँ आएको। एकदिन समयले फेरि एकपटक अनपेक्षित मोड लियो।
मानिसको जीवन भनेको दुःखसुख मिश्रित हुन्छ। घामछाया र दिनरात प्रकृतिले पनि त अनुभव गराएको हुन्छ।