जहाँ नारीको पूजा हुन्छ
कामको बोझ बढी भएकाले समय छोट्याउन, कामअनुसारको उचित पारिश्रमिक दिन र मतदानसमेतको अधिकार प्राप्तिसमेतका माग राखेर एक सय १६ वर्षअघि अमेरिकाको न्युयोर्क सहरमा महिलाले सुरु गरेका आन्दोलन नै आज विश्वभर मनाइँदै गरिएको नारी दिवसको जग हो।