ट्रम्पले रुसी डिजेल निर्यातमा खुकुलो पारेपछि जेलेन्स्कीको आपत्ति
उनले ट्रम्पको कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि उपहार भन्दै यसले युद्ध अन्त्य गर्नुको सट्टा लम्ब्याउन सहयोग पुग्ने बताएका छन्।
उनले ट्रम्पको कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि उपहार भन्दै यसले युद्ध अन्त्य गर्नुको सट्टा लम्ब्याउन सहयोग पुग्ने बताएका छन्।
अन्य ग्रहहरूसम्म पुग्न उन्मुख वर्तमान मानव समुदाय अब पृथ्वीकै विग्रहमा अल्झिनु हुँदैन।
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।
कविताको वास्तविक सामर्थ्य कहिलेकाहीँ शब्दहरूले व्यक्त गरेका अर्थमा भन्दा पनि तिनले उत्पन्न गरेका मौनताको रिक्ततामा लुकेको हुन्छ।
प्रहरीले युट्युबर ध्रुव राठीलाई गुरुग्रामको सेक्टर ५६ स्थित उनको घरबाटै पक्राउ गरेको छ।
‘विद्यालयमा हट ब्यागदेखि सेनेटरी प्याड पाइन्छ, आराम कक्ष बनेका छन्,’ उनले भनिन्, ‘घरमा यि सुविधाहरू पाइँदैनन्।’
जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
मध्य अमेरिकी देश पानामामा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ।
सुर्खेत प्रहरीले जंगलमा लुकाएर राखेकाे अवस्थामा १८ नाल भरूवा बन्दुक फेला पारेकाे छ।
प्राधिकरणद्वारा शुक्रबार जारी विज्ञप्तिमा दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरिएको छ।
नाम पो फुटबल तर टाउकोले पनि गोल हुन्छ, मासुमासु भने पनि खान मीठो त झोल हुन्छ। नमिलौँ भन्ने कसलाई होला र एक आपसमा, बीउ धेरै चाहिँदैन मात्र बिचमा एक पोल हुन्छ।
त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्गको सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।