झलनाथ खनालको आरोपः जलविद्युत योजनाको पिपिएबाट आठ अर्बको लेनदेन हुँदैछ
पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गरे ।
पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गरे ।
सम्मानित नेता खनालको आग्रह तत्कालका लागि स्वीकार गरेपनि पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीले अन्यायपूर्ण निर्णय नसच्याए एक सातापछि राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिएका छन् ।