८ आश्विन २०८३ बिहीबार
image/svg+xml

मेची राजमार्ग र करिडोरमा यातायात सञ्चालनमा रोक

मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्गा सडक)मा आजदेखि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

इजरायली नियन्त्रणको विरोध गर्दै सिरियाका अन्तरिम राष्ट्रपतिले भने : गोलान हाम्रो भूमि नै रहनेछ

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको सैन्य उपस्थितिको विरोध गर्दै गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग रहेको बताएका छन्।

युक्रेन युद्धमा नेपालसहित ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गेका छन्।

लागूऔषधसहित विभिन्न जिल्लाबाट २० जना समातिए

काठमाडौं महानगरपालिका-५ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

ट्रम्पले मिडियामाथि लगाएको प्रतिबन्ध अदालतले खोल्यो

उनले सञ्चारमाध्यमहरूले प्रतिबन्धविरुद्ध अस्थायी रोक आदेश प्राप्त गर्न आवश्यक कानूनी आधार पूरा गरेको बताइन्।

हावाहुरी चलेका बेला के गर्ने, के नगर्ने ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी चलेका बेला सावधानी अपनाउन आग्रह गरेको छ।

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन्।

नक्कली प्रमाणपत्र पेस गरी सरकारी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आन्ध्र प्रदेश पुग्यो अर्णब चक्रवात : ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो, बंगालमा उच्च सतर्कता

बंगालको खाडीबाट उत्पन्न भएको अर्णब चक्रवातले राति ११ बजेदेखि १ बजेको बीचमा उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको तटमा प्रहार गरेको छ।

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

चितवनसहित देशभर केही दिन लगातार भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ।

बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।

बङ्गालको खाडीबाट न्यूनचापीय प्रणाली भारत हुँदै नेपालतर्फ आइरहेकाले वर्षाको गतिविधि बढ्यो : मौसमविद्

आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद्ले जनाउँदै बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन्।

रुसमा नेपाली विद्यार्थी र श्रमिकका समस्या समाधान गर्न सरकारसँग खुश्बु ओलीको माग

प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले रुसमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।

फकल्यान्ड विवादमा राष्ट्रसङ्घले सहयोग गरेन : राष्ट्रपति मिलेई

उनले अर्जेन्टिनामा माल्भिनास नामले चिनिने फकल्यान्ड टापु आफ्नो देशका लागि राष्ट्रिय मुद्दा भएको बताए।

विपद् जोखिम घटाउन तयारी अवस्थामा महानगर

काठमाडौं महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय पारेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्