सिंह भन्छन्- पूर्वविशिष्टलाई आजीवन सुविधा होइन, आजीवन जेल हुनुपर्छ
सांसदडा. अमरेश कुमार सिंहले नेताहरू नै आफ्नो सुख-सुविधाका लागि जनतामाथि ऋणको भारी लाद्ने कोसिसमा रहेको आरोप लगाएका छन्।
सांसदडा. अमरेश कुमार सिंहले नेताहरू नै आफ्नो सुख-सुविधाका लागि जनतामाथि ऋणको भारी लाद्ने कोसिसमा रहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सरकारले समावेशितालाई नाश गरेको बताएका छन्। आइतबार (आज) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।