सीपले बनायो आत्मनिर्भर
दशकअघिको कुरा हो, त्यति बेलासम्म उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नुपथ्र्यो। के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्यो।
दशकअघिको कुरा हो, त्यति बेलासम्म उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नुपथ्र्यो। के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्यो।
विद्यार्थीहरुको उज्वल भविष्यको लागि बालबालिकाको शैक्षिक आवश्यकताहरूमा सहायता प्रदान गर्नुको महत्त्वलाई जोड दिँदै संस्कृति विद्यालयले पनि यस योजनाको लागि रु ५० हजार प्रदान गरेर महत्त्वपूर्ण योगदान गरेको छ ।
मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका-९ का घर भइ कालिका माविमा कार्यरत ३८ वर्षीय शिक्षक इन्द्र बहादुर रोकाय रहेका छन्।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।
बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा आर्जन गरेका छन्।
कुवेतस्थित एक भवनमा भएको आगलागीमा परी मृत्यु भएकामध्ये ४० जना भारतीय नागरिक रहेको पुष्टि भएको छ।
कुवेतको दक्षिणी अहमदी गभर्नरेटको मङ्गाफ क्षेत्रमा रहेको छ तले भवनको भान्छामा बुधबार बिहान आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ ।
नेपाल आईसिसी ट्वान्टी–२० विश्वकपमा दबाबमा रहेको पूर्व च्याम्पियन श्रीलंकामाथि बुधवार जित निकाल्दै सुपर आठको सम्भावना जीवितै राख्ने लक्ष्यसहित मैदान उत्रने भएको छ।
नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन्।
कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलले व्यावसायिक सम्झौता गरेका छन्। दुबै कम्पनीबीच ‘वे टु लिसनिङ’ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो।
विश्वकप अघि अभ्यास खेलमा रहेको नेपालले विनवार्डस भोलक्यानोजविरुद्धको सिरिजमाथि हात पारेको छ।
काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।
‘कुस्ती’ को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्छन्, ‘परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ।’