४ चैत्र २०८१ सोमबार
image/svg+xml १९:४ अपराह्न

आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली भारतमा

वर्षाले प्रशिक्षण प्रभावित गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी क्रिकेट विश्वकप लिग–२ को थप तयारी गर्न भारत प्रस्थान गरेको छ।

विद्युत् प्राधिकरण ८२ अर्ब नाफामा

दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङले प्राधिकरण ८२ अर्ब रूपैयाँ नाफामा भएको जानकारी दिएका हुन्।

वार्षिक करिब दुई लाख सर्वसाधारणको काटिन्छ विद्युत् लाइन्!

नेपाल विद्युत् प्राधिकरणले वार्षिक १ लाख ८० हजार सर्वसाधरणहरुको विद्युत् लाइन काट्ने गरेको छ।

डेडिकेटेड र ट्रंक लाइनको विवरण हामीसँग छ, उद्योगीहरूले तिर्नुहुन्छ: कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण प्राधिकरणसँग रहेको बताएका छन्।

लेखा समितिलाई आवश्यक विवरण मात्र पठाएको छु: निर्देशक घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लेखा समितिलाई आवश्यक कागजको विवरण मात्र पठाएको बताएका छन्।

प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र टंङ्क लाइनको विवरण

नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र टंङ्क लाइनको सबै विवरण समेटिएको तथ्याङ्क आज बुझाएको छ।

डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी हुन्ः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका छन् ।

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो निर्माण

इलामकाे माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन।

सुशासन र सरकार

सुशासन र विधिको विषयसमेत जोडेर सात बुँदे सम्झौतासहित निर्माण भएको सरकारका प्रमुखले नै विद्युत् बक्यौता उठाउने विषयमा जोड नगर्न दिएको दबाबको विषयले राजनीतिक बजार तताएको छ।

तपाईंकाे आजकाे राशिफल

वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाइमा कार्यसिद्धि योग छ।

कुवेत पुर्‍याएर मानव बेचबिखन गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ

भिजिट भिसामा कुवेत लगेर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

कुशल र सिर्जनालाई स्वर्ण

कुशल न्यौपाने र सिर्जना चौधरीले पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबल टेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण

जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल अझै मर्मत हुन सकेन, सवारी सञ्चालनमा रोक

डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्