पाथीभरा केबलकार विवाद : तीन मन्त्रालयको प्रतिनिधिसहित वार्ता समिति बनाइने, अधिकांश सांसद निर्माण हुनुपर्ने पक्षमा
गृहमन्त्री रमेश लेखकले वार्तामार्फत पाथीभरा केबलकारको समस्या समाधान गर्ने बताएका छन्।
गृहमन्त्री रमेश लेखकले वार्तामार्फत पाथीभरा केबलकारको समस्या समाधान गर्ने बताएका छन्।