९ माघ २०८१ बुधबार
image/svg+xml

स्पेनका राजदुत नेपालद्वारा पदभार ग्रहण

उनले स्पेनमा नेपाली राजदूतका रुपमा रहँदा नेपाल र नेपालीको हितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। स्पेनबाट नेपालको अर्थतन्त्र, पर्यटन, संस्कृति, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा लाभ पुर्याउने उपायहरू खोज्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्