यू–१९ महिला विश्वकप क्रिकेट: स्कटल्यान्डलाई नेपालले दियो ७४ रनको लक्ष्य
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रन जोडेको हो ।