सानिमा बैंकका नवनियुक्त सिइओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण
सानिमा बैंकको सञ्चालक समितिको ०८२ कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।
सानिमा बैंकको सञ्चालक समितिको ०८२ कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।
विश्वक्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशाला मध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको छ ।
लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरिएको छ। जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्यष्टि गरेको हो।
मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेका थिए। पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भएका थिए।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा नेकपा (एमाले)ले प्रदेश कमिटी सदस्य एकराज कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरुलाई लगाउने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू उम्मेदवार नबन्नुको कारण खुलाएका छन्।
निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको पुनका भनाइ थियो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा श्रीमती ३० वर्षीया हीरा दाहालको मृत्यु भएको छ।
ठूला र साना उद्योगहरू, औद्योगिक क्षेत्रहरू, साथै धार्मिक र प्राकृतिक पर्यटनका सम्भावनाले यस जिल्लालाई समृद्धिको नयाँ केन्द्र बनाउने क्षमता दिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको बसमा मानव कङ्काल भेटिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले आफू सर्लाहीमा फोटो खिचाउन र हात हल्लाउन मात्र नभई यहाँका जनताको सेवक बन्न आएको बताएका छन्।
चारैतिर ‘बालेन लहर’ चलिरहँदा परम्परागत दललाई संगठित मत जोगाउन सकस परिरहेको छ । तर, यो क्षेत्रमा पुराना दलले आफ्नो संगठित मतमाथि नियन्त्रण कायम राखेको पाइएको छ ।