अध्यक्ष नेपालको प्रश्न : संविधान संशोधन भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने?
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन्।
चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गरेका छन्।
'कट्टा हानिदिन्छु' गीतबाट चर्चित गायिका एलिना चौहान फेरि आफ्नो वैवाहिक जीवनको कारण चर्चामा आएकी छिन्।
‘सहरतिर दौड’ भनिन्, काठमाडौँतिर दौडिएँ। काठमाडौँ आएपछि ‘अमेरिका दौड’ भनिन्, अमेरिका आएँ। अमेरिका आएपछि पनि दौडेको दौड्यै छु।
प्रस्तुत निबन्धांशमा पितृसत्तात्मक मूल्यमान्यताका कारण महिलामाथि पुरुषको अधीनमा राख्ने गरे पनि महिलाको अस्तित्व र पहिचानको पक्षमा आवाज उठाइएको छ।
कर्णाली प्रदेशमा आगामी चैतको अन्तिम सातादेखि सुरु हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकबाट स्वीकृत भएको छ।
खालखालका शौखहरू छन् उसका। तिनै शोख पूर्तिका लागि उसले पल्सर किनेको छ। बाउले केही अर्तीउपदेश गर्यो भने हान्ने राँगोजस्तो आँखा फुकालेर हेर्छ।
विदेश जाने सपना नदेखेका दैलेखको ठाटीकाँध गाउँपालिका– १ सिरारीका अजय सोडारीलाई एकाएक कोरिया जानुपर्ने बाध्यता पर्छ।
सृष्टि सञ्चालनका लागि धर्तीमा जति पनि प्राणी छन् ती सबैको आआफ्नै भूमिका छ। खासमा चाहिने भएर यिनको उत्पत्ति/जन्म भएको भुल्नु हुँदैन।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त छन्। दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गरेका उनको हाल २८ घार मौरी रहेका छन्।
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ।
जुम्लाको गुठिचाैर-५ देपालगाँउका ५१ वर्षका बिर्खबहादुर नेपालीले अर्गानिक जडीबुटी चिया खेतीलाई आयआर्जनको माध्यम बनएका छन्। आफ्नो घर नजिकैको जमिनमा चिया खेती गरेर दैनिक गुजारा चलाउनेदेखि बेच्ने गरेकाे उनी बताउँछन्।
क्युएफएक्स सिनेसाजले साढे दुई फिटसम्मका बालबालिका फिल्म हल प्रवेश गर्न नपाउने जनाएको छ।