‘प्रि-बजेट छलफल वैशाख १५ अघि नै’
संघीय संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफल वैशाख १५ अघि सक्नुपर्ने व्यवस्था राखेर अध्यादेश ल्याइएको छ।
संघीय संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफल वैशाख १५ अघि सक्नुपर्ने व्यवस्था राखेर अध्यादेश ल्याइएको छ।
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्। नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा सहभागी व्यवसायीहरू एकापसमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने प्रतिबद्धता जनाएका हुन्।
हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ। उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति ओभल अफिसमा आफ्नो बिदाइ भाषण दिएका छन्। बाइडेनले आफ्नो अन्तिम भाषणमा भनेका छन्, 'देशमा धनीहरूको सानो वर्गको बर्चस्व बढ्दै गएको छ। यसले देश र लोकतन्त्रलाई खतरामा पारेको छ।'
उनले अगाडि लेखेका छन्, 'अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ? कति कालाकोट धुजाधुजा हुने हुन्? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?'
हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ।
एमबिएसम्मको अध्ययन गरेका गुरुङले ग्लोबल आइएमई बैंक र मेघा बैंकको स्थापनाकालमा पनि काम गरेका थिए।
कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए। विसं २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन। मन्दिर निर्माणको काम अधुरै रह्यो। पाँच वर्षदेखि त्यो काम ठप्पै छ।
म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ।
महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै बयान दिन नमानेको अन्सन्धानमा सम्लग्न अधिकारीहरूले बुधबार जनाएका छन्।
'हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ। यसतर्फ राज्यले ध्यान दिनुपर्यो, गाउँमा सबै ठीक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ।'
तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन्। स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ।
‘राजदुवालीमा मेची राजमार्ग निकै जोखिमपूर्ण छ,’ उनी भन्छन्, ‘तर, राजमार्ग सारिहाल्ने अवस्था छैन। हामीले सार्न पनि सक्दैनौं, मन्त्रिपरिषद्कै निर्णय चाहिन्छ। यसैलाई मर्मत पनि गर्दै गर्नुपर्छ, वैकल्पिक पनि बनाउनुपर्छ भनेर लागिरहेका छौं।
चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ। विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुस, माघमै फल्न थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ।