गरिमा घटनापछि प्रधानमन्त्रीलाई रक्षा बमको झटारो , ‘मेरो बाँदर होइन, मेरो सर्कस होइन’
उनले घटनाको संवेदनशीलता र गम्भीरतालाई राज्यका निकायले हलुका रूपमा लिएको भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।
उनले घटनाको संवेदनशीलता र गम्भीरतालाई राज्यका निकायले हलुका रूपमा लिएको भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।
उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने विषयमा राप्रपाले बेग्लाबेग्लै ह्वीप जारी गरेको छ।
बर्नह्यामले कीभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्ने कार्यक्रम छ। उनले युक्रेनलाई सहयोग गर्ने देशहरूको ‘इच्छुकहरूको गठबन्धन’ अर्थात् ‘कोएलिसन अफ द विलिङ’ को बैठकको सहअध्यक्षता पनि गर्नेछन्।
भदौ १९ गतेबाट प्रदर्शन हुने ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ चलचित्रमा तेस्रोलिंगीहरूको कथा मात्रै नभएको निर्माण पक्षले बताएको छ।
पर्वतबाट चोरी गरिएको १० तोला सुनसहित एक युवक पक्राउ परेका छन्।
सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गरेका छन्।
उनका अनुसार पाकिस्तानबाट आएका दुलही र उनीहरूका आफन्त मस्कट, दुबई, श्रीलंका, ओमान, बंगलादेशलगायत देश हुँदै भारत पुगेका हुन्।
मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोड रुपैयाँको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ।
पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पूर्वगोर्खा सैनिक पूर्जाको अन्त्येष्टि २६ अगस्टमा दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा हुने तय भएको छ।
बारा सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
अभिनेत्री करिश्मा मनान्धरले राष्ट्रको कानुन व्यवस्थालाई लिएर असन्तुष्टि जनाएकी छन्।
रातो हुँदै गएका स्याउका दाना टिपेर किसान कार्टुनमा सजाइरहेका छन्। कतै परिवारका सबै सदस्य बगैंचामा छन्, कतै मजदुर लगाएर स्याउ टिपिँदैछ।
कर्णालीमा सोमबार हुने भनिएको मन्त्रीहरुको शपथ कार्यक्रम स्थगित गरिएको छ।