इजरायलले गाजामा सम्पूर्ण शिक्षा प्रणाली ध्वस्त पारेको छ : मलाला युसुफजाई
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले गाजामा इजरायलले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै विरोध गर्न जारी राख्ने बताएकी छिन्।