५ वैशाख २०८२ शुक्रबार
image/svg+xml २१:१६ अपराह्न

एचपिभी खोप अभियान : अढाइ लाख मात्रा सञ्चित, अर्को वर्ष प्रयोग गर्न मिल्ने

सरकारले माघको तेस्रो सातादेखि फागुनको पहिलो सातासम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब अढाइ लाख मात्रा प्रयोग हुन नसकेको परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ।

जुम्लामा दुई सय ३३ किशोरी एचपीभी खोपबाट वञ्चित

जुम्लाका ६ हजार पाँच सय ६ जना किशोरीहरूलाई पाठेघरविरुद्धको खोप (एच पिभि) लगाइएको छ। जसमध्ये ६ कक्षा र १० वर्षका १ हजार ३ सय ७२ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ५ हजार १ सय ३४ जना किशोरीहरू रहेका छन्।

काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन्।

उदयपुरमा ६ हजार ८ सय ७१ छात्रालाई ‘एचपिभी खोप’

महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालित ‘ह्युमन प्यालोमा भाइरस (एचपिभि) खोप अभियान’ लक्षनजिक प्रगति गर्दै सम्पन्न भएको छ। गत माघ २३ देखि फागुन २ गतेसम्म सञ्चालित अभियानबाट ९१ प्रतिशत छात्रा लाभान्वित भएका छन्।

एचपीभी खोप अभियान: १२ दिनमा १३ लाख किशोरीले लगाए

पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।

‘एचपिभी खोप’ अभियान : खोप स्थलमा न्यूनतम सावधानी अपनाइएन

जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरबाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ।

सिन्धुलीमा ७४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

सरकारले कक्षा ६ देखि १० सम्मका किशोरीहरु तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एचपिभी खोप लगाउन देशैभर अभियान सञ्चालन गरिरहेको छ ।

जुम्लामा आइपुग्यो ८ हजार बढी भाइल एचपीभी खोप

जुम्लामा पाठेघरकाे मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आइपुगेको छ। आउँदो माघ २७ गते आइतबारदेखि सुरु हुने एचपीभी खोप यहाँ आइपुगेको हो।

आजदेखि सुरु भयो एचपीभी खोप अभियान (फोटोफिचर)

विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ।

प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ।

१० देखि १४ वर्षका किशोरीलाई आजबाट निःशुल्क एचपिभी खोप दिइने

आज विश्व क्यान्सर दिवस। विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियान सुरु गर्दैछ।

उदयपुरमा माघ २८ देखि फागुन २ सम्म एचपिभी खोप अभियान

महिलाको पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने ह्युमन प्यालोमा भाइरस (एचपिभी)विरुद्धको खोप दिने कार्यतालिका सार्वजनिक भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले भर्खरै जारी गरेको सूचनामा यही माघ २३ देखि फागुन २ गतेसम्म खोप अभियान चलाउने कार्यतालिका सार्वजनिक गरेको हो।

मनाङका एक सय बाह्र किशोरीलाई एचभिपी खोप

देशैभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने तयारी तीव्र भइरहेको छ।

मकवानपुरमा साढे २२ हजार किशोरीलाई एचपिभी खोप लगाइने

सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ।

काभ्रेमा १६ हजार छात्रालाई एचपिभी खोप लगाइने

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्