५ वैशाख २०८२ शुक्रबार
image/svg+xml २३:४० अपराह्न

काभ्रेको महाभारत जङ्गलमा मंगलबारदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ।

लस एन्जलसको डढेलो किन नियन्त्रणमा आउन सकेन?

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकैको तीन जङ्गलमा मंगलबार भीषण आगलागी भएको छ।

अमेरिकाको लस एन्जलसमा १० हजार एकडमा फैलियो डढेलो : पाँच जनाको मृत्यु, आपतकाल घोषणा

अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्