अमेरिकाको तेल प्रशोधन केन्द्रमा विस्फोट : स्थानीयलाई घरभित्रै बस्न निर्देशन
इरानसँगको युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा अनिश्चितता बढिरहेको बेला अमेरिकाका ठूलो प्रशोधन केन्द्रमध्ये एकमा यस्तो दुर्घटना भएको हो।
इरानसँगको युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा अनिश्चितता बढिरहेको बेला अमेरिकाका ठूलो प्रशोधन केन्द्रमध्ये एकमा यस्तो दुर्घटना भएको हो।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले दिएको राजीनामा कुनै हतार, हतास वा दबाबका कारण नभई पूर्ण रूपमा जिम्मेवारीबोधका आधारमा दिएको बताएका छन्।
मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ।
चैत ७ गते बिहान करिब साढे १० बजे बेपत्ता भएका स्याङतानको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, नेपालि सेना चन्द्रपुर र सशस्त्र प्रहरी बल सन्तपुरको टोलीले निरन्तर खोजी कार्य गरेका थिए।
भारतको सीमा बजारमा खुला रूपमा पाइने लागुऔषद सेवन गर्दा दुई युवाको मृत्यु भएको भन्दै नेपालगन्जमा स्थानीयले आन्दोलन गरेका छन्।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले पनि ट्रम्पको भनाइलाई मनोवैज्ञानिक अपरेशन भनेर आफ्ना लडाकुहरूमा यसको कुनै प्रभाव नपर्ने बताएको छ। इरानी विदेश मन्त्रालयले पनि कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारेको छ।
जेनजी आन्दोलनपछि गत भदौ २७ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन गराउने मुख्य जिम्मेवारी सहित कार्की प्रधानमन्त्री बनेकी थिइन्। पद सम्हालेपछि उनी बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी थिइन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो।
चलचित्रले अगामी चैत १३ गते शुक्रबारदेखि प्रदर्शनको अनुमति पाएको हो।
तल्लो मूलपानी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निरर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो।
प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसँगै बहुमत ल्याएको रास्वपाले वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी तीव्र पारेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बललाई ३५६ रनको लक्ष्य दिएको छ।
युक्रेनमा जन्मेर अमेरिकाको शिकागोमा हुर्केका राडभिन्स्कीले सन् २०१८ मा यो कम्पनी खरिद गरेका थिए। कोभिड-१९ महामारीको समयमा साइटको लोकप्रियता ह्वात्तै बढेपछि उनी तीन वर्षभित्रै फोर्ब्सको अर्बपति सूचीमा पर्न सफल भएका थिए।
दुई वर्षअघि वार्ता टुटेको अवस्थाबाट फर्किंदै दुवै पक्षले व्यापार विस्तारसँगै नयाँ रक्षा साझेदारी घोषणा गरेका छन्, जसलाई बदलिँदो विश्व व्यवस्थामा रणनीतिक कदमका रूपमा हेरिएको छ।