४ वैशाख २०८२ बिहीबार
image/svg+xml २२:३६ अपराह्न

‘पाँच सार्वजनिक संस्थान खारेज गर’

सरकारले लगानी गरेका सार्वजनिक संस्थानहरू सरकारलाई नै बोझ बन्दै गएपछि उच्चस्तरीय आर्थिक सुझाव आयोगले केही संस्थान खारेज गर्न र केहीलाई निजीकरण गर्न सुझाव दिएको छ।

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो।

पाँच अध्यादेश पारित: लगानीमैत्री वातावरणका लागि कानुन सुधार

मुलुकको अर्थतन्त्र धराशायी भएका बेला निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी सरकारले लगानीमैत्री ऐन ल्याएको छ।

कहाँ गायब भयो चामल?

जापानमा दुर्लभ मानिने एउटा रोचक लिलामी भएको छ। सबैले चासोपूर्वक हेरेको यो लिलामीको अन्तिम परिणाम सम्भवतः आइतबार सार्वजनिक गरिनेछ।

स्वदेशी उत्पादन प्रयोग नगरे बेरुजु!

मुलुकको व्यापार घाटाको खाडल वृद्धि हुँदै गएपछि सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिने तयारी गरेको छ।

एकीकृत सव बेसिन योजना व्यवस्थापनको मस्यौदा

मुलुकमा संघीय प्रणाली अवलम्बन गरिएपछि स्थानीय तहमा एक वडाले अर्कोलाई पानी नदिने समस्या सिर्जना भएको गुनासो जनप्रतिनिधिहरूले गरेका छन्।

अझै उल्झनमा अर्थतन्त्र

शिथिल बनेको मुलुकको अर्थतन्त्र अझै उल्झनमा छ। राजनीतिक नेतृत्वले आर्थिक सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आए पनि अर्थतन्त्र कठिन अवस्थाबाटै गुज्रिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्