खप्तड छेडेदहका वडाध्यक्षको निधनमा शोक बिदा र आधा झण्डा झुकाइने
जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गए राति निधन भएको छ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गए राति निधन भएको छ।
सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीन रिटमा आज (बिहीबार) सुनुवाइ हुने भएको छ।
जेनजेड रेड फोर्स नेपालले सरकारले सुकुम्बासी बस्ती खाली गराउने कदमप्रति घोर भर्त्सनागरेको छ।
विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा ओपिडी सेवा नखुम्च्याउन आग्रह गरेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
इरानी राष्ट्रपति मसूद पजाकियानले इरान वार्ताका लागि तयार भए पनि उसका विपक्षीहरूले धम्की र आक्रामक कदमहरूले वार्तालाई कमजोर बनाइरहेको बताएका छन्।
उदयपुरकी मालावती काफ्लेलाई 'दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान' अर्पण गरिएको छ।
इरानले हालको परिस्थितिमा होर्मुजको जलमार्ग फेरि नखोलिने बताएको छ।
जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले व्यवसायीलाई दिने भनिएको कर छुट कार्यान्वयन नगरेसम्म विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई निरन्तरता दिन नसकिने चेतावनी दिएको छ।
प्रकृतिको एउटा जीवन्त र शाश्वत नियम छ – कुनै पनि मूल्यवान् ‘सार’ वस्तु प्राप्त गर्न एउटा निश्चित ‘प्रक्रिया’ र ‘आधार’ बाट गुज्रिनुपर्छ।
बालिका आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा बुधबार दिउँसो ३ बजेतिर लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।
‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समावेश गीत सार्वजनिक गरिएको छ।
वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।