२५ पुस २०८१ बिहीबार
image/svg+xml

नेपालमा भूकम्पबाट मानवीय क्षति भएन : प्राधिकरण

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पबाट मानवीय क्षति नभएको जानकारी दिएको छ।

मधेसवासी भन्छन्ः भूकम्पपछि अचानक मौसममा परिवर्तन आयो, हावा चलिरहेको छ

नेपाल-चीन सिमाना तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का नेपालभर महसुस गरिएको छ।

भूकम्पको प्रभाव: चीनबाट सगरमाथा अवलोकन बन्द

शक्तिशाली भूकम्पपछि चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथाको अवलोकन बन्द गरेको छ। चिनियाँ सञ्चारमाध्यम जिनहुवानेटका अनुसार सगरमाथाको अवलोकन अस्थायी रूपमा रोकिएको हो।

सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ।

'ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन'

शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

आजको शक्तिशाली भूकम्पका कारण चीनमा ९ जनाको मृत्यु

आज (मंगलबार) बिहान ६.५० बजे आएको शक्तिशाली भूकम्पका कारण चीनमा ९ जनाको मृत्यु भएको छ।

चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि, यी हुन् प्रभावित जिल्ला

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ। बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

चीनको तिब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का

चीनको तिब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार बिहीबार दिउँसो करिब १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको ज्यामिरेलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्पको गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्