२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १३:४५ अपराह्न

२२ वर्षअघि माओवादीले ध्वस्त पारेको विमानस्थलमा बल्ल परीक्षण उडान

‘२०५९ सम्म आइपुग्दा विमानस्थलको टर्मिनल भवन निर्माण भइसकेको थियो । रिपिटर टावर बन्ने क्रममा थियो,’ नगरप्रमुख ढकालले भने,‘त्यही बेला विद्रोही माओवादीले टर्मिनल भवन बम हानेर ध्वस्त बनाए, टावर पनि भत्काइदिए ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्