१४ पुस २०८१ आइतबार
image/svg+xml

अलोकतान्त्रिक एमाले

खासगरी पार्टी नेतृत्वमा केपी शर्मा ओली आएपछि पार्टीभित्रैका आफ्ना प्रतिपक्षी र विरोधीलाई मात्र होइन, आलोचकलाई समेत सिध्याउन उनी सधैं तल्लीन देखिन्छन्। यसको पछिल्लो सिकार भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिना बनेका छन्।

२६२ क्यानेडियन कलेजमाथि मानव तस्करीको आरोप

क्यानाडा पुगेपछि, उनीहरू कलेजमा जानुको सट्टा अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेको आरोप लगाइएको छ।

लोकप्रिय मानिएको 'बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको' तीन वर्षदेखि अलपत्र

‘छोरीको भविष्यका लागि हो, प्रदेश सरकारले वर्षैपिच्छे पैसा जम्मा गरिदिन्छ भन्थे,’ उनले भनिन्, ‘आसैआसमा ३ वर्ष बित्यो, अहिले त पैसै जम्मा हुँदैन।’

आज दशरथ रङ्गशालामा त्रिविको ५०औँ दीक्षान्त समारोह, स्वर्ण महोत्सवका रूपमा मनाइँदै

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन्। समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छन्।

शिक्षा सुधारको कार्ययोजना बनाउँदै मैवाखोला

सार्वजनिक शिक्षा सुधारका लागि अभिभावक जागरण अभियान सम्पन्न गरेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रत्येक वडाका अभिभावकबाट प्राप्त रायलाई एकीकृत गरी शिक्षा सुधारको कार्ययोजना बनाउने भएको छ।

बोरामा बिछ्याएर पढ्छन् विद्यार्थी, सात वर्षदेखि शिक्षक तलबविहीन

फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन्।

वैदेशिक रोजगारीका सकस

आफ्नो नागरिकलाई योग्यता र दक्षताअनुसारको रोजगार दिनु सम्बन्धित मुलुकको कर्तव्य हो। तर नेपाल यो पक्षमा असफल रहँदै आएको छ।

राजनीतिक आवरणमुक्त फौजदारी मुद्दा

भर्खरै सरकारले राजनीतिक आवरणमा गरिने कुनै पनि फौजदारी अपराधलाई फिर्ता लिन सक्ने व्यवस्था विधेयकमा नराख्ने गरी फिर्ता लिएको छ।

मन्त्रीकै सम्पत्ति गोप्य

मुलुकको मन्त्रिमण्डल यतिबेला यही शंका गर्नुपर्ने अवस्थामा देखिएको छ। केपी शर्मा ओली नेतृत्वको सरकार बनेको ६ महिना पुग्न लागेको छ तर यो मन्त्रिमण्डलका सदस्यले सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

एनपिएलको उज्यालो

एनपिएल आयोजनाले हामीलाई दिलाएको अर्को आत्मविश्वास भनेको नेपाल यसखाले ठुला प्रतियोगिता गर्न सक्षम छ भन्ने लाहाछाप हो।

शैक्षिक गुणस्तर सुधार्न तातोपानीमा पढाइ मेला

बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधारको लागि जुम्लाको तातोपानी गाउँपालिकाले पढाइ मेलाको आयोजना गरेको छ।

संघीयता अर्थात् संविधान

हिजो संघीयताविरोधीबाट ‘नेपालमा संघीयता नचाहिने, अफापसिद्ध हुने’जस्ता तर्क आज संघीयताकै पक्षधरबाट पनि व्यक्त हुन थालेका छन्। यस्तो हुनु संविधानका लागि सुखद समाचार होइन।

फक्ताङलुङले उच्च शिक्षाका लागि सतप्रतिशतसम्म छात्रवृत्ति दिने, यस्ताे छ मापदण्ड

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्न चाहनेहरू पालिका भित्रका नागरिकलाई सतप्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरेको छ।

दोहनतान्त्रिक देश

संघीय राजधानी काठमाडौंस्थित नेपाल कला परिषद्मा यसै सातादेखि एउटा कला प्रदर्शनी चलिरहेको छ, जसको शीर्षकमै प्रश्न छ– नदीनाला कसका? प्रदर्शनीमा १० जना कथावाचकका श्रव्यदृश्य कथा प्रस्तुत गरिएका छन् र ती सबैमा प्रश्नको समानता छ।

फक्ताङलुङले तत्काल शिक्षकहरूको मासिक तलबभत्ता निकासा गर्न नसक्ने

निर्णय अनुसार अब गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा लिखित जानकारीबिना अनुपस्थित हुने विद्यालयले लिखित स्पटीकरणसहित प्रतिपटक १ हजार ५ सय रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्