सर्वोच्च अदालतको ठूलो झट्कापछि ट्रम्पद्वारा नयाँ विश्वव्यापी १० प्रतिशत कर घोषणा
अमेरिकाको सर्वोच्च अदालतले केही घण्टाअघि नै उनले राष्ट्रिय आपतकालको कानुन प्रयोग गरी लगाएको व्यापक कर नीतिलाई असंवैधानिक ठहर्याएको थियो।
अमेरिकाको सर्वोच्च अदालतले केही घण्टाअघि नै उनले राष्ट्रिय आपतकालको कानुन प्रयोग गरी लगाएको व्यापक कर नीतिलाई असंवैधानिक ठहर्याएको थियो।
काष्ठमण्डप विद्यालयको आयोजनामा काष्ठमण्डप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ।
अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न थालेको हो। यात्रा क्रममा किराँत समुदायको संस्कार-संस्कृति झल्काउने संरचना, विशाल घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी र भेडीगोठले यात्रालाई अझ रोमाञ्चक बनाउने गर्छ।
अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ ९७ पैसा तोकिएको छ।
तारानाथ शर्मा कठोर अभिव्यक्तिका धनी भए पनि भित्रबाट अत्यन्त स्नेही र आत्मीय थिए।
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामंगल चोक तथा तिलगंगा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ।
खुलामञ्च प्रयोग व्यवस्थापनको अधिकार काठमाडौं महानगरपालिकाको वडा नं. २७ लाई दिन प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउने बताएका छन्।
यही कथा आज हजारौँ नेपाली कामदारको साझा नियति बनेको छ। जहाँ स्वास्थ्य परीक्षण एउटा सेवा होइन, सङ्गठित लुटपाटको माध्यम बनेको छ।
रुकुम पश्चिमबाट चुनावी मैदानमा उत्रिएका गोपाल शर्मा, जनार्दन शर्मा, मानबहादुर शाही र चन्द्र बुढा पूर्वमाओवादी हुन्। गोपाल नेकपाबाट, जनार्दन प्रलोपाबाट, शाही रास्वपाबाट र बुढा नेकपा माओवादीबाट प्रतिस्पर्धामा उत्रिएका हुन्। त्यस्तै नेपाली कांग्रेसबाट राजु केसी मैदानमा छन्।
अदालतले अभियुक्तको आपराधिक अपीललाई अनुमति दियो, जसले वलसाड सत्र अदालतको २००३ को फैसलालाई चुनौती दियो, जसले उनलाई भारतीय दण्ड संहिताको धारा ४९८ए (क्रूरता) र ३०६ (आत्महत्या गर्न दुरुत्साहन) अन्तर्गत दोषी ठहराएको थियो।
नेपालगन्जको धम्बोझीमा रहेको वेष्टर्न मार्टको भवनमा आगलागी भएको छ।