श्रम स्वीकृति लिनेको लर्कोः ६ महिनामा झन्डै चार लाखले छाडे देश
नेपालको प्रमुख चाडपर्व सकिए लगत्तै कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको मंसिरको तथ्याकंले देखाएको छ । वैदेशिक रोजगारीका लागि मंसिरमा ८४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए भने यो संख्या घटेर पुसमा ६७ हजार पुगेको छ ।