१० पुस २०८१ बुधबार
image/svg+xml

यस्तो पनि : भिरिङ्गी दक्षिण अमेरिकाबाट छिरेको दाबी

जब युरोपेलीहरू नयाँ संसार खोज्दै पृथ्वीको पश्चिमी भेगतिर लागे, १५ औँ शताब्दीको अन्त्यताका टमाटर, मरिच र आलुजस्ता उत्पादन पनि लिएर आए। उनीहरूले त्यस अवधिमा खतरनाक र युरोपका लागि नयाँ रोगभिरिङ्गीपनि लिएर आए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्