बाली बीमा नपाएपछि किसान आक्रोशित
जुम्लाका स्याउ किसानहरू दुई आर्थिक वर्षदेखि स्याउ बीमाको रकम पाएका छैनन्। स्याउमा क्षति भएको दाबी दर्ता गरिसके पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भुक्तानी गर्न ढिलाइ गरेपछि किसानहरु आक्रोशित भएका छन्।
जुम्लाका स्याउ किसानहरू दुई आर्थिक वर्षदेखि स्याउ बीमाको रकम पाएका छैनन्। स्याउमा क्षति भएको दाबी दर्ता गरिसके पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भुक्तानी गर्न ढिलाइ गरेपछि किसानहरु आक्रोशित भएका छन्।
सडकमा यात्रुको ज्यान जानेगरि ठक्कर दिएर फरार मालबाहक ट्रक र चालक पक्राउ परेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।
घरेलु हिंसा निवारणका लागि बिद्यालय तहबाटै नैतिक तथा पारिवारिक शिक्षालाई जोड्नुपर्ने आवाज उठेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबार क्षेत्रको अवलोकन गरेकी छन्।
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेनको घर पुगेर फर्किएकी छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ।
मोरङको लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले छिमेकी एक जनालाई पक्राउ गरेको छ।
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइएको छ।
महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भाव अनुसरण गर्दै समाजसेवामा लाग्न जोड दिइन्।
वासिङ्टनले राष्ट्रपति निकोलस मदुरोमाथि ‘कार्टेल अफ द सन’ समूहको नेतृत्व गरेको आरोप लगाएर यसलाई आतंकवादी संगठन घोषित गरेको थियो।
उक्त शुल्क वृद्धिले श्रमिक गरिब तथा विपन्न नागरिकमाथि थप आर्थिक भार थुप्रिने हुँदा उक्त शुल्क वृद्धि फिर्ता लिनसमेत युनियनले सरकारसँग माग गरेको छ।
सस्पेन्स क्रिएट गर्दै समाजको यथार्थ कथा भन्न फिल्म मेकरलाई पनि सहज छैन तर दर्शकलाई मजाले होल्ड गरेको स्वयं ‘अभिमन्यु’ हेर्ने दर्शकले बताइरहेका छन्।