एलिनाका पाँच विवाद: सम्बन्ध विच्छेददेखि किड्नी किन्ने हैसियतसम्मको आलोचना
प्रेमी विष्णुसँगको सम्बन्ध विच्छेद पछि साहानुभुति पाउनका लागि गीत सार्वजनिक गरियो तर गीतमाथि चोरीको आरोप लाग्यो। गीतको बोल चोरी गरेको भन्दै गायक विश्वराज कार्कीले अदालतमा उजुरी दिएका थिए।

