मकाउमा स्वर्णमा चुके सुरज,असिम सर्वोत्कृष्ट
नेपालका सुरज कार्की मकाउमा आयोजना भएको ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वान्दो सिरिजमा स्वर्ण पदकको प्रतिस्पर्धामा चुक्दा असीम श्रेष्ठ भने सर्वोत्कृष्ट खेलाडी चयन भएका छन् ।
नेपालका सुरज कार्की मकाउमा आयोजना भएको ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वान्दो सिरिजमा स्वर्ण पदकको प्रतिस्पर्धामा चुक्दा असीम श्रेष्ठ भने सर्वोत्कृष्ट खेलाडी चयन भएका छन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ।
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यतिबेला महासंकटको अवस्थाबाट गुज्रिएको छ।
हालैका दशकमा सुविधा प्राप्त अधिमान्य कर प्रणाली र अत्यधिक कर छुट गर्ने देशहरू (ट्याक्स हेभन) को उपलब्धताले विश्वका सरकारहरू ठूलो मात्रामा राजस्व संकलन गर्न नसक्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् ।
केही दिनअघिको समाचार हो, नेपालको छिमेकी मुलुक चीनको नेपालसँगै जोडिएको तिब्बत प्रान्तमा सन् २०२३ को एक वर्षमा पाँच करोड ५१ लाख ७० हजार स्वदेशी र विदेशी पर्यटकले भ्रमण गरे।
गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताएका छन् ।
अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन्।
सरोकारवालाहरूले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालमा आर्थिक सुधारका संकेत देखिएको जनाएको छ।
सरकारले लगानी सम्मेलनको आयोजना गरेर विदेशी लगानी ल्याउन आग्रह गरे पनि यो वर्षको जेठसम्म ४४ अर्ब ३४ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले ‘थ्रि जिरो’ क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
रुसको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रममा बोल्दै उनले युक्रेनसँग शान्ति वार्ताका लागि आफ्ना सर्तहरू तथा चीनसँगको सहकार्यमा वैकल्पिक अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली स्थापना गर्ने प्रस्तावबारे प्रकाश पारेका थिए। उनले महाशक्ति राष्ट्रहरूको चर्काे द्वन्द्वले अन्तराष्ट्रिय मञ्च तथा समाधानको हार हुने बताएका थिए।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन्।