४ पुस २०८१ बिहीबार
image/svg+xml

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लुम्बिनीमा योग प्रदर्शन

भगवान् गौतम बुद्धको पूज्य जन्मस्थल र युनेस्कोको विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना भएको छ।

मौद्रिक र आर्थिक व्यवस्था सुधार्ने सात उपाय

दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणलाई समन्वय गर्न र अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रवर्द्धन गर्न ८० वर्षअघि न्यु ह्याम्पसायरमा रहेको ब्रेटन उड्समा ४४ देशका प्रतिनिधि भेला भएका थिए।

अन्तर्राष्ट्रिय विकास सङ्घको तेस्रो रिप्लेनिसमेन्ट बैठक आजदेखि काठमाडौँमा

अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए)–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ। ७ गतेसम्म चल्ने उक्त बैठकको सम्पूण तयारी भइसकेको छ।

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा भएको छ।

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटेका छन्। ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन्।

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ: खेलकुद मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन्।

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई २ करोड ९७ लाख १० हजार रकम प्रदान

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् ।

जेनेभामा जारी आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गरे मन्त्री अर्यालले

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) को पूर्ण बैठकलाई सम्बोधन गरेका छन् ।

ब्यान्डविथ खरिदमा पहाडी र अधिकारीसँग बयान

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको इन्टरनेसनल ब्यान्डविथ खरिद प्रकरणमा वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग बयान लिएको छ।

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ(आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख)सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने छ।

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

आइएलओले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ।

७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा निकालिएको र्‍याली (तस्बिरसहित)

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ।

‘दक्षिण एसियामा मस्तिष्कघात दर उच्च’

मस्तिष्कघात विश्वभरिको जटिल समस्या भए पनि दक्षिण एसियामा यो समस्याको भार उच्च रहेको विज्ञहरूले औंल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्