नायब कार्यकारी निर्देशक गोइतलाई सर्वोत्कृष्ट कर्मचारी सम्मान
गोइतले इन्धन आपूर्तिमा प्रभावकारी भूमिका निर्वाह गरेको, इन्धन भण्डारण योजना, पाइप लाइन परियोजना साथै भारतको सहयोगमा निर्माण हुन लागेका भण्डारण गृहको सम्झौता गर्नमा समेत गोइतको महत्वपूर्ण भूमिका रहेको छ।