७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

भद्रपुरबाट दश महिनामा ३ अर्ब ६१ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा रु ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ।

‘रेडपाण्डा’को अवस्था बुझ्न ‘क्यामेरा ट्यापिङ’

हाब्रेको आवतजावत हुने सम्भावित र दिसा भेटिएका ठाउँमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको छ।

नेपालको शीर्ष चार होड जीवन्त

नेपालको जितमा स्पिनरद्वय सन्दीप र ललितले संयुक्त सात विकेट लिए। सन्दीपको नाममा तीन विकेट रह्यो। उनले अस्ट्रेलियन तीव्र गतिका बलर स्टार्कको छिटो १५० विकेटको कीर्तिमानपछि पारे। स्टार्कले ७७ खेलमा पूरा गर्दा सन्दीपले ७३ खेलमै सफलता पाए।

बेथितिमा स्वास्थ्य संस्था

हरेक अस्पतालले उपकरण सञ्चालन र मर्मतको योजन बनाउनु आवश्यक छ। आपूर्तिकर्तालाई पनि कानुनी हिसाबले जवाफदेही बनाउनुपर्छ। म्याद गुज्रिएका वा प्रयोगविहीन उपकरण भएको अवस्थामा आपूर्तिकर्ताबाट त्यसको प्रतिस्थापन हुनुपर्छ।

सवारीसाधन कारबाहीबाट ४४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख ८ हजार ५०० राजस्व सङ्कलन गरेको छ।

‘इमर्जेन्सी’ पक्राउ पुर्जी भन्दै प्रहरीले दुर्गा प्रसाईंलाई समात्यो

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। पर्साबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘इमर्जेन्सी पक्राउ पुर्जी’ भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका १६ उजुरीमाथि मंगलबार संसदीय सुनुवाइ हुने

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया मंगलबार नै अघि बढाइने भएको छ।

राजावादी मुद्दालाई थप सशक्त पार्दै राप्रपा

आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र राजनीतिक सक्रियता तीव्र हुन थालेको छ।

यी हुन एमालेले छलफलका लागि अघि सारेका ११ एजेन्डा

नेकपा एमालेले छलफलका लागि ११ एजेन्डा अघि सारेको छ । एमालेको सचिवालय बैठकमा छलफलका लागि ११ वटा एजेन्डा पेस भएको हो । सोमबारको सचिवालय बैठकमा छलफलको लागि एजेन्डा पेस भएको उपमहासचिव लेखराज भट्टले बताए ।

प्रधानमन्त्रीको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन

प्रधानमन्त्री बालेन्द्र शाहको राजीनमा माग्दै मोरङका सुकुम्वासीले विराटनगरमा प्रदर्शन गरेका छन्।

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक घाइते

सुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोले पुरिएर सोमबार बिहान मृत्यु भएको छ।

१३ वर्षीया बालिका करणी आरोपमा ५० वर्षीय पुरुष पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक ५० वर्षीय पुरुष पक्राउ परेका छन्।

लागूऔषध सहित पाँच जना समातिए

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ डेरा गरी बस्ने ललितपुर महाँकाल गाउँपालिका-६ घर भएका २३ वर्षीय सुजन लोप्‍चन समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ग्यालेक्सी एस२६ प्लसमा २३ हजार रुपैयाँको क्यासब्याक

ग्यालेक्सी S26 सिरिजका प्रमुख मोडेलहरूमध्ये एक रहेको यस स्मार्टफोनले ग्राहकहरूको बदलिँदो आवश्यकता अनुरूप गुणस्तरीय अनुभव प्रदान गर्ने सामसङको प्रतिबद्धता झल्काउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्