मदरल्याण्ड साहित्य मेलाः ‘पत्रु खाना’ को असर स्वास्थ्यसँगै पढाईमा पनि
विद्यालय जाने बाबुनानीलाई खाजाको रुपमा पत्रु खाना (जंक फूड) पठाउनुहुन्छ? त्यसो हो भने छोराछोरीको स्वास्थ्य र पढाईमा असर पुर्याउन अभिभावक स्वयं नै जिम्मेवार रहेको पोषणबिद्ले बताएका छन्। अभिभावकले नै छोराछोरीलाई पत्रु खानाको लत बसालिदिएको विज्ञको भनाई छ।