भुँडे बापूजी!
थाहा छ– मेरो परिवारको दुई जना मान्छे मर्यो राजा फाल्ने आन्दोलनमा। दुई जना अरू मर्यो मधेश आन्दोलनमा गोली लागेर। चार जना परिवार गुमायो तर केही पाएन। न शहीद घोषणा गर्यो, न रकम पैसा दियो?
थाहा छ– मेरो परिवारको दुई जना मान्छे मर्यो राजा फाल्ने आन्दोलनमा। दुई जना अरू मर्यो मधेश आन्दोलनमा गोली लागेर। चार जना परिवार गुमायो तर केही पाएन। न शहीद घोषणा गर्यो, न रकम पैसा दियो?
स्रष्टा साँझ अमेरिकाले स्रष्टा राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’ लघुकथा अन्तर्वार्ताहरूकाे परिचर्चा गरेको छ।
हेर्नु न् ठुली आमा, छोराछोरी बराबरी अरे! दादा सधैं खेल्न जान्छ। मैले किचनमा भान्छा पकाउनुपर्छ। अनि सम्पत्ति पनि दादाकै नाममा होला?
नारी भन्नु सौन्दर्य, सिर्जना र शक्तिका रूप हुन्। यस शब्दमा संसारको सबैभन्दा कोमल र शक्तिशाली भावनाहरू समाहित छन्।
श्रीधरलाई बाबाको वचन याद आयो,"लगामबिनाको घोडा र धागोबिनाको चङ्गा न गन्तव्यमा पुग्छ न आकाश छुन सक्छ।"
काँडाले घोचे सहन्थें होला फूलले लछार्यो,पराईले बिर्से सहन्थें होला आफ्नैले पछार्यो।
मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ, दुखजिलो भुल्ने त्यो बाँसुरीको धुन भैदिए पुग्छ। वश, एक मिठो गाँस मुस्कानैमा राख म तृप्त छु,मायाको तरकारीमा तिमी मात्र नुन भैदिए पुग्छ।
आमा जिउँदै हुँदाखेरि, हेला गरी फाल्नेहर,आमाभन्दा बरु कुकुर,प्यारो गरी पाल्नेहरू। कुन्नि किन ढर्रा पार्छन्,आमा मरी गएपछि, आमा भन्दै पुराण लगाई, देख्छु बत्ती बाल्नेहरू।
नारी स्रष्टा समाज, काेशी प्रदेश, विराटनगरले स्रष्टाहरूलाई सम्मान अर्पिने भएकाे छ।
सरकार, अदालत अख्तियार भए नि सुशासन छैन तै नि यत्ति भनिदे, जीवन दिन्छु भन्नेले धोका दिएसि भ्रष्टाचारको मुद्दा लाग्छ कि लाग्दैन।
भट्टीमा एउटा पेलिन्छ अनि रस अर्कोले पाउँछ,लाभ जति एउटाले लिन्छ सकस अर्कोले पाउँछ।
दोधारा चाँदनीको जमिनलाई चुमेर आदर प्रकट गर्ने क्षणमा खुशीले पुरिएँ म। सुवासित माटोका सुगन्धले मोहित मोहित भएँ। सुन्दरताले चुमेर रहेको स्थान दोधारा चाँदनी रहेछ भन्ने आभास भइरह्यो मलाई।
उनले जुरुक्क उठेर भने, ‘गुरु, मलाई वादविवादको विषय नै मन परेन।’ - किन? उनले उल्टै गुरुलाई साेधे, ‘हजुर भन्नु त बुबा ठूलो कि आमा?’
कुनै लुटेरा कुनै चटुपाध्य छन्,देश विकासका नारा असाध्य छन्। जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्।