८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

दोस्रो संस्करणको जय ट्रफी प्रतियोगिता आजबाट काठमाडौंमा सुरु

दोस्रो संस्करणको जय ट्रफी क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु भएको छ।

तिरूहुतिया गाछीमा दोस्रो पटक भेटिएको कांग्रेस

भाषण र नाराले मात्र मतदाता सन्तुष्ट छैनन्, स्पष्ट दृष्टिकोण दिनसक्यो भने तिरुहुतिया गाछीमा भेटिएको कांग्रेसले मधेसमा सफलता प्राप्त गर्न असहज छैन।

प्रजातन्त्रमाथि पटकपटक परीक्षा

२०३६ सालपछिको दशकमा नेपालमा उच्च माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका हामी छात्रछात्राले प्रजातन्त्र दिवस फागुन ७ गते हरेक वर्ष धुमधामसँग मनाएको सम्झना अवश्य पनि गर्छौं।

लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन कोइरालाको आह्वान

डा कोइरालाले विराटनगरको गुमेको औद्योगिक नगरीको साख फर्काउने बाचासमेत गरेका छन्। उनले देशकै मुख्य आर्थिक केन्द्र तथा औद्योगिक नगरिका रूपमा स्थापित गर्ने उद्घोष गरे।

जलवायु परिवर्तन कांग्रेसको प्राथमिकतामा

नेपाली कांग्रेसले जलवायु परिवर्तन र वातावरण संरक्षणलाई उच्चतम प्राथमिकता दिने भएको छ।

‘फिल्टर’ ले धोका दिएपछि एक लाख ४० हजार फलोअर गुमाउने कन्टेन्ट क्रिएटर

भिडियोमा ती क्रिएटर सामान्य रूपमा लाइभ सत्र सञ्चालन गरिरहेकी थिइन्। तर अचानक फिल्टर हट्यो। पहिले चिल्लो, पोर्सिलेन जस्तो र हल्का रंगको देखिने अनुहार अब प्राकृतिक बनावट र सामान्य रंगसहित देखियो।

सुनको मूल्य स्थिर, घट्यो चाँदी

महासंघका अनुसार आज १० रुपैयाँ घटेर पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी पाँच हजार ६० रुपैयाँमा किनबेच भएको थियो।

‘देशलाई सही दिशा दिन इमानदार नेता जिताउनुस्’

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई साता बाँकी रहँदा म्याग्दीका उम्मेदवार डा. महाविर पुनले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

निकुञ्ज क्षेत्रमा पाटेबाघ देखिएपछि स्थानीय त्रसित

बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका स्थानीयलाई राति हिँडडुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो (टर्च लाइट) लिएर मात्र निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यानहरू सफा राख्न अनुरोध गरिएको समितिका अध्यक्ष दमनबहादुर चन्दले जानकारी दिए।

कपिलवस्तुमा एमाले र कांग्रेसलाई साख जोगाउन चुनौती

चुनाव नजिकिएसँगै राजनीतिक दल तथा स्वतन्त्रका उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

बालबालिकाको सामाजिक सञ्जाल लतबारे जुकरबर्गसँग अदालतको प्रश्नः के ९ वर्षका बच्चाले तपाईंका सर्तहरू पढ्छन्?

अदालतमा जुकरबर्गले आफ्नी कम्पनीले कम उमेरका बालबालिकाको पहिचान गर्ने तरिका सुधार गरेको बताएका छन्।

ट्रम्पले फेरि भने : २०० प्रतिशत करको धम्की दिएर भारत-पाकिस्तान युद्ध रोकेँ

ट्रम्पका अनुसार पैसा र ठूलो आर्थिक नोक्सानीको डरले दुवै देश पछि हटेका थिए। उनले यस द्वन्द्वका क्रममा ११ वटा महँगा लडाकु विमान खसालिएको दाबी गरे पनि कुन देशका कति विमान थिए भन्ने खुलाएनन्।

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण: ६ महिना हुँदा पनि गुपचुप

जेन-जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सरकार गठन भएको ६ महिना हुन लाग्दा पनि गुपचप राखिएको छ।

बालेन्द्र शाह भन्छन्ः कर्णालीको गहिराइ बुझ्ने पार्टी रास्वपा

‘देशकै गहिरो ताल कर्णालीमै छ, जुन गहिराइलाई कहिलेसम्म कसैले बुझ्न सकेन’, उनले भने, ‘त्यो गहिराइलाई हामी बुझ्न चाहन्छौं, त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो।’

प्रश्नैप्रश्नकाे निर्वाचन

हालको निर्वाचन प्रक्रिया निष्पक्ष र विचारमुखी नभई शक्ति प्रदर्शन, व्यक्तिकेन्द्रित राजनीति र पहुँचको खेलतर्फ झुकेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्