‘गैरवित्तीय क्षेत्रबाट गभर्नर अस्वीकार्य’
मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ। भ्रष्टाचार, राजस्व छली, हुन्डी, क्रिप्टो कारोबारलगायत वित्तीय अपराधका घटना न्यूनीकरणमा कमजोर हुँदा नेपाल ‘ग्रे लिस्ट’मा परेको छ। नेपाललाई ग्रे लिस्टबाट हटाउनुपर्ने अवस्था छ।