२५ असार २०८३ बिहीबार
image/svg+xml

‘राष्ट्रहितमा मौन किन?’ प्रधानमन्त्रीको सीमा अभिव्यक्तिबारे रास्वपालाई खुश्बु ओलीको प्रश्न (भिडियो)

‘म सत्ता पक्षका माननीय सदस्यहरूलाई आग्रहपूर्वक सोध्न चाहन्छु, प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहितअनुकूल लाग्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि लाग्दैन भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस्,’

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठकबाट कोष सञ्चालन कार्यविधि स्वीकृत

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ।

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो।

नेकपाका ६ नेता एमालेमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ केन्द्रीय सदस्यलाई पार्टी प्रवेश गराएका छन्।

एमालेमै फर्किए डीबी कार्की

अध्यक्ष ओलीले नवप्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गर्दै संगठनलाई थप सुदृढ बनाउन उनीहरूको अनुभव र योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री बालेनको सचिवालयलाई सांसद सीता थपलियाको लिखित प्रश्न

प्रधानमन्त्रीको सचिवालयमा रहेका कर्मचारीको सङख्या, तह वा सेवाअन्तर्गत नियुक्त, कानुनी व्यवस्था अनुसार नियुक्ति गरिएको हो वा हैन भन्ने जानकारी माग गरिएको छ।

व्यवसायीका समस्या सुल्झाउन सरकार सकारात्मक: प्रधानमन्त्री

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको बताएका छन्।

अपडेट: आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर, वीर अस्पतालमा उपचार हुँदै

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ ।

राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास

राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । घाइते अवस्थाका उनको प्रहरीले उद्धार गरी उपचार गर्न गरेको छ ।

सरकारले ल्याएको आठ अध्यादेश मध्ये चारले पूर्णता नपाउने

सरकारले वैशाख १७ देखि २२ गतेसम्म आठ वटा अध्यादेश जारी गरेको थियो। ती सबै अध्यादेश वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस भएका थिए।

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण–व्यवसायीसँग छलफल गरेका छन्।

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२ काे नतीजा सार्वजनिक

साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला "आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२" को उत्कृष्ट २५ को परिणाम सार्वजनिक गरेको छ।

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ : सांसद हमाल

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।

कान्सदेखि मदन पुरस्कार विजेतासम्म सुपिङको काखमा आरोग्य साहित्यिक यात्रा

नेपाली साहित्य र आरोग्य क्षेत्रलाई जोड्ने अभियानको रूपमा यही असार २९ र ३० गते मकवानपुरको सुपिङमा दुई दिने 'आरोग्य साहित्यिकयात्रा' को पहिलो संस्करण आयोजना हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्