२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

अपडेट: आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर, वीर अस्पतालमा उपचार हुँदै

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ ।  

राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाह गरेका उनलाई तत्काल प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।  

वीर अस्पतालका प्रहरी गणेश चौलागाइँका अनुसार उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।  

प्रहरीका अनुसार आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।

 

प्रकाशित: २५ असार २०८३ १४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App