१ फाल्गुन २०८१ बिहीबार
image/svg+xml

कस्तो होला ट्रम्प निर्णयपछिको ऊर्जा प्रभाव?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता अमेरिकी ऊर्जा स्रोतहरूलाई मज्जाले उत्खनन गर्न बाटो खुलाएको छ।

निर्णय पुनर्विचार गर्न अमेरिकालाई डब्लूएचओको आग्रह

अमेरिकीसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न संगठनको भूमिका महत्त्वपूर्ण रहेको र आगामी दिनमा समेत रहने प्रतिबद्ध डब्लूएचओले गरेको छ।

सीसँग कुरा गरेपछि ट्रम्पले भने : विश्वलाई शान्त बनाउन हामी पूर्ण प्रयास गर्नेछौँ

निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन्।

कहाँ फुर्सद छ विन्दा-उषाकिरणलाई !

गत पुस १० गते बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले दुई नेता विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गर्‍यो।

अमेरिकामा दशककै भारी हिमपात, सात राज्यमा संकटकाल घोषणा

अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ।

अमेरिकामा आप्रवासी सङ्कट, एकै रातमा झण्डै ८ लाख मानिस बेघर

सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

तीन नेतालाई कारबाही गर्ने निर्णयमा पाँच नेताको थियो असहमति

असहमति राख्ने नेताहरूमा उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट थिए ।

अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट, सिरियाबारे छलफल

मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँग भेट गरेका छन्।

चिनियाँ ह्याकर खोज्नेलाई अमेरिकाले एक करोड डलर पुरस्कार दिने

संयुक्त राज्य अमेरिकाले मङ्गलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह–षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ।

बढ्यो अमेरिकी डलर, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ।

आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध राख्ने शिक्षिकालाई ३० वर्ष जेल सजाय

कर्टिसले आठ कक्षाका विद्यार्थीलाई रक्सी र गाँजा खुवाएर २० पटकभन्दा बढी पटक यौनसम्पर्क कायम गरेको प्रहरीले जनाएको छ।

अमेरिकामा भयानक कार दुर्घटना, दुई नेपाली युवाको घटनास्थलमै मृत्यु

कारमा चारजना सवार थिए। प्रहरीका अनुसार चालक तामाङ्गले अत्याधिक मदिरा सेवन गरेका थिए।

घट्यो अमेरिकी डलर, यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ। कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ।

आज अमेरिकी डलरसहित यी मुद्राको मूल्य वृद्धि

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्