१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध

यस्तै मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन र कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने गरी रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ।

बगरमा लोभलाग्दो प्याजखेती: बालुवाबाटै लाखौँको आम्दानी

उनको प्याजखेती निकै लोभलाग्दो छ। बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आएका उनले प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटरसमेत उत्पादन गरेका छन्। ‘बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ। प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ,’ उनी भन्छन्, ‘खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ।’

बिपना जगाउने सपना

सपना केवल मानसिक चित्र होइन, मस्तिष्कको प्राकृतिक उपचार प्रक्रिया हो, जसले निर्णय क्षमता, रचनात्मकता र समस्या समाधान क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउँछ।

मधेसमा प्रेमिल होरी

त्रेता युगमा राम र सीताले एकअर्कालाई रङ तथा अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झने गर्छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

निर्वाचन अवधिभर नेपाल-भारत आवतजावतमा रोक

जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ।

‘इजरायललाई खुसी पार्न’ ट्रम्प युद्धमा होमिएको इरानको आरोप, अमेरिकी जनतालाई ‘देश फिर्ता लिन’ सुझाव

इजरायली आक्रमणको जवाफमा इरानले यस क्षेत्रमा रहेका अमेरिकी सम्पत्तिलाई निशाना बनाउन सक्ने खुफिया जानकारी पाएपछि वासिङ्टनले पूर्व आक्रमण सुरु गरेको रुबियोले बताएका छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यदि इरानमाथि आक्रमण भएमा उनीहरूले अमेरिकाविरुद्ध बदला लिने निश्चित थियो, त्यसैले हाम्रा सैनिकको क्षति कम गर्न हामीले पहिले नै आक्रमण गर्नुपर्‍यो।’

मौन अवधिमा निर्वाचन आचरसंहिता पालन गर्न अनुरोध

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ।

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

तीन दिनदेखि अनसन बस्दै आएका बटाला भन्छन् - सुदूरपश्चिम पनि नेपालै हो भनेर विकास गर्नुपर्‍यो

सुदूरपश्चिमको पहाडी भू-भागमा रहेको अछाम जिल्ला अझै पनि आधारभूत पूर्वाधारको अभावसँग जुधिरहेको छ।

तनहुँ, बागलुङ र म्याग्दीमा मतगणना स्थल तयार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ।

इरानविरुद्धको युद्ध ४-५ हप्ता चल्न सक्छ, अझै लम्बिन पनि सक्छ: ट्रम्प

उता, इरानले खाडीका ऊर्जा पूर्वाधारमा प्रहार गरेपछि विश्वभर तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ। कतारले आफ्नो ग्यास उत्पादन स्थगित गरेको छ भने साउदी अरबले आफ्नो सबैभन्दा ठूलो तेल प्रशोधनकेन्द्र बन्द गरेको छ।

लेबनानमा हिजबुल्लाहको टिभी च्यानलमा इजरायली आक्रमण

इजरायली मिडियाले पहिले सेनाले हिजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टिभी स्टेशनको भवनलाई निशाना बनाउने बताएको थियो।

निर्वाचन प्रहरीको जिम्मेवारीसँगै सिर्जनाको स्वाद

भनिन्छ– निर्वाचन लोकतन्त्रको नृत्य हो। मतपेटिका, मतदाता र मतगणनाको गम्भीर तालभित्र लोकतन्त्र आफ्नै लयमा नाचिरहेको हुन्छ तर यसपटक त्यो नृत्यलाई अझै रंगीन बनाइदिएका छन् निर्वाचन प्रहरीहरूले।

इराकमा अमेरिकी सेना रहेको होटलमा आक्रमण

इरानी सीमा नजिकै अवस्थित इराकको कुर्दिश क्षेत्रको राजधानी एर्बिलमा आक्रमणको रिपोर्ट आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्