२५ पुस २०८१ बिहीबार
image/svg+xml

स्थानीय तह उप निर्वाचन: कैलाली जिससमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

नागरिक उन्मुक्ति पार्टीकी रूपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध निर्वाचित भएकी हुन् ।

नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शीरुपमा सञ्चालन गर्न माग गरेका छन्।

सुदुरपश्चिम रोयल्सलाई टेलिकमको साथ

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ।

मुलुकको अर्थतन्त्र : बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै

नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबाबमा रहेको देखिएको छ ।

ट्यालेन्ट हन्टमार्फत छानिए भेरीगंगाका ‘विपिन’

भेरीगंगा नगरपालिकाका विपिनप्रसाद शर्मा दाजुको प्रेरणाले क्रिकेट खेलमा आकर्षित भए।उनका दाजु अरुण स्कुल बिदा हुने बित्तिकै खाली मैदानमा क्रिकेट खेल्न जान्थे । दाजुकै साथ लागेर मैदान पुग्ने विपिनले पनि ब्याट र बल समान्त थाले।

कांग्रेस–एमाले बिआरआई मतभेद: बालुवाटारमा शीर्ष नेताको बैठक

बैठकमा दुई दलबिच चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ(बिआरई) परियोजनाबारे मुख्य छलफल भइरहेको स्रोतले बतायो ।

नेपाल संवत् नेपालको राष्ट्रिय र मौलिक संवत् हो: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन्।

विकास निर्माणको काममा सेनाको भुमिका प्रशंसनीय: मन्त्री राई

रक्षा मन्त्री मानवीर राईले नेपाली सेनाले विकास निर्माणका कामहरू प्रभावकारी रुपमा सम्पन्न गरिरहेको बताएका छन्।

कर्णाली याक्सद्वारा ‘ट्यालेन्ट हन्ट’बाट पाँच खेलाडी छनोट

अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एक जनाले एनपिएलमा कर्णाली याक्सकाे प्रतिनिधित्व गर्न पाउने छन् । अबको केही दिनमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिने गर्नेछ ।

सुदुरपश्चिम रोयल्स र सुदूरपश्चिमाञ्चल एकेडेमीबीच सहकार्य हुने

नेपाल प्रिमियर लिग (एनपिएल)टोली सुदुरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच 'एजुकेसन पार्टनर' का लागि सहकार्यमा सम्झौता भएको छ।

बाढीपीडितले बिमा रकम पाउन ढिलाइ

अविरल वर्षाका कारण आएको बाढीले पुर्‍याएको क्षतिसम्बन्धी बिमा गरेका विमितहरूले भुक्तानी पाएका छैनन्।

अन्तर्राष्ट्रिय बजारमा अब्बल नेपाली कफी

नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरका हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ। बोर्डका अधिकृत चन्द्र पुरीका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त गर्दै आएको छ।

चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा

पूर्णबहादुरको सारङ्गी भनौँ या विजय बरालको सारङ्गी पर्यायवाची जस्तै छ अहिले, किनकि चलचित्रमा विजय बराल आफू हराएर पूर्णबहादुर पात्रका रुपमा उत्रिएका छन।

आठौं समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ।

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्