सुनको मूल्यमा भारी गिरावट
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ५ रुपैयाँले कम हो।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ५ रुपैयाँले कम हो।
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुन सकेको छैन। कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
यस आयोजनामा ठेकेदार कम्पनीले आफूलाई ठूलो घाटा भएको बताउने गरेको विभागका एक कर्मचारीले बताए।
कानुनमा तोकेको अवधिबाहेक स्वेच्छाले गर्भपतन गर्न नपाउँदा महिलाहरू गोप्य तवरले असुरक्षित स्वास्थ्य संस्थामा गर्भपतनका लागि जान बाध्य भएका छन्।
मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ।
सुर्नया गाउँपालिकाको वडा ७ र ८ मा ठेउला सङ्क्रमण फैलिँदा बालबालिका प्रभावित भएका छन्। बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठन समेत बन्द गरिएको छ।
जब च्याट जिपिटीलाई टक्कर दिनेगरी डिपसिक आयो तब चीन आर्थिक–सैनिक मात्रै नभई एआई महाशक्तिसमेत बन्ने दिशातिर गइरहेको चाल पश्चिमाले पाए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू त्याग्दै गएका छन् र र बहुपक्षीय पहलहरूलाई अस्वीकार गर्दै आएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
विशेषगरी सूर्यविनायक बस स्टपबाट दक्षिण सूर्यविनायक गणेशस्थान जाने र सूर्यविनायक बाराहीबाट गुन्डु जाने सडकमै सवारी पार्किङ गरिदिँदा आवतजावतमा अवरोध आई सहर नै अस्तव्यस्त हुने गरेको वडावासीले बताए।
इजरायल र इरानबीचको द्वन्द्व लगातार पाँचौं दिन पनि जारी छ। इजरायलले सोमबार साँझ फेरि मध्य इरानमा हवाई आक्रमण गरेको छ।
मन्त्री पन्त र नेपाल शिक्षक महासंघसँग भएको छलफलपछि तयार पारिएको ३३ बुँदे प्रस्ताव समेटेर मन्त्री पन्तले समितिलाई आइतबार पेस गरेका हुन्।
सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको उडानमा प्राविधिक समस्या आएपछि मंगलबार बिहान कोलकाता विमानस्थलमा यात्रुहरूलाई ओराल्नु परेको थियो।
विद्यालयका कक्षा कप्तान तथा विद्यालयका लागि विद्यालय लिडर गरी कुल ७२ जना विद्यार्थीलाई विभिन्न पदमा पदस्थापनको अवसरमा प्राज्ना सम्मानित भएकी हुन्।
पार–७२ को गोकर्ण गल्फ कोर्समा सोमबारदेखि सुरु भएको प्रिमियर च्याम्पियनसिपमा रविले पाँच अन्डर ६७ स्कोर बटुल्दै अग्रता बनाएका हुन्।