चितवनमा सुन्तलाको उत्पादन १० प्रतिशतले घट्यो
सुन्तलाको प्रवद्र्धनका लागि इच्छाकामना गाउँपालिकाले सुन्तला महोत्सव आयोजना गरे पनि उत्पादनमा कमी देखिएको छ। कृषि अर्थ विज्ञ पौडेलले पुराना बोट, रोग, बगैँचा व्यवस्थापनमा कम चाँसो र जलवायु परिवर्तनका कारण उत्पादन घटेको बताए।

